मतगणना नसकिंदै वडाध्यक्षका उम्मेदवारको मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिका १४ का पूर्व वडा अध्यक्ष रामबाबु महतको निधन भएको छ ।
महतको मंगलबार हृदयघातका कारण निधन भएको हो ।
महत यसपटक पार्टीबाट उम्मेदवार बनेका थिएनन् । तर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
ललितपुर १४ मा मतगणना हुनै बाँकी छ । मतगणना नै नहुँदा उनकाे निधन भएकाे हाे ।
यस अघि ललितपुर १ मै कांग्रेसले टिकट नदिए पनि स्वतन्त्रबाट उठेर निर्मल तण्डुकार कांग्रेस उम्मेदवारलाई नै पराजित गर्दै पुनः वडाध्यक्ष जित्न पुगेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया