तुलसीपुरमा एमालेको अग्रता कायमै, ५४ हजारबढी मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । एमालेका उम्मेदवार टीकाराम खड्काले २२ हजार ८५९ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्र गिरीले २१ हजार २५९ मतले पछ्याइरहेका छन् । खड्काको मतान्तर १ हजार ६०० रहेको छ ।
त्यस्तै उपमेयरमा एमालेका स्यानी चौधरी २२ हजार ४०७ मतले अग्रता लिएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १५ हजार ८७२ मत पाएका छन् । चौधरीको मतान्तर ६ हजार ५३५ रहेको छ । निर्वाचन कार्यलय दाङले दिएको जानकारी अनुसार अहिलेसम्म ५४ हजार १२३ मतगणना भइसकेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया