गायिका ममता र नवगायक अमृतको स्वरमा ‘आऊ अलि वर आऊ’ सार्वजनिक
काठमाडाैं । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका ममता गुरुङ र नवगायक अमृत एडिले गाएको ‘आऊ अलि वर आऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
युवा संगीतकार प्रमोद पन्तको संगीत र देवदत्त भट्टको गीति लेखनमा तयार भएको सो गीतमा विश्व अधिकारीको एरेन्ज र पुस्कर सुनुवारको मिक्सिङ रहेको छ।
मेलोडी नेपालले तयार गरेको भिडियो पिपिएम म्युजिक क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया