सवारी दुर्घटनामा मृत्यु
काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०१–०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका रेग्मीको कंलकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार ठक्कर दिने गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया