नागरिकता विधेयक सहमतिमा अघि बढाइने
काठमाडौं । सरकारले विवादित नागरिकता विधेयक सहमतिमा अघि बढाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुवै सदनको संयुक्त बैठकलाई संबोधन गर्दै यस्तो बताएकी हुन् ।
विवादका कारण नागरिकता विधेयक हाल संसद्मा अड्केर बसेको छ ।
समितिमा दफाबार छलफलमा रहेको नागरिकता विधेयकमा ५५ जना सांसदले २३ समूहमा १०२ वटा संशोधन दर्ता गरेका छन् ।
नेपाली छोरासँग विवाह गरेकी विदेशी नागरिकलाई नागरिकता दिने विषय धेरै विवादित बनेको छ ।
संसद्मा नीति तथा कार्यक्रम सकिन नपाउँदै बढ्यो सवारी भाडा – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया