यौन दुर्व्यवहारकाे आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारी कारबाहीमा
काठमाडौं । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका छन् ।
परिषद्ले उनलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । पीडित युवतीले दुर्व्यवहार भएको भन्दै निवेदन दिएको आधारमा सोधपुछ गर्दा घटना भएको पुष्टि भएपछि झाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको हो ।
झा यसअघि पनि २ महिना निलम्बनमा परेका थिए ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया