मेयर रेनु दाहाल दुर्घटनामा घाइते

काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल गाडी दुर्घटनामा परेर घाइते भएकी छन् । टाउकाेमा चाेट लागेकाे रेनुकाे सुमेरू अस्पतालमा उपचार भइरहेकाे छ । उनकाे अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।
स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
प्रतिक्रिया