बालेन र सुनिताले सोमबारदेखि पदभार सम्हाल्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सोमबार सपथ लिने भएका छन् ।
शनिबार र आइतबार बिदा भएकाले सोमबार सपथ ग्रहण गर्ने भएका हुन् ।
काठमाडौं महानगरको अन्तिम मतपरिणाम बिहीबार राति सार्वजनिक भएको थियो । मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डंगोल निर्वाचित भएका छन् ।
सपथ ग्रहणपछि मेयर बालेन र सुनिताले औपचारिक रुपमा पदभार ग्रहण गर्ने छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया