पूर्वडिआइजी कोइराला कारागार चलान

काठमाडौं । श्रीमतीको हत्यामा संलग्न सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालालाई जेल चलान गरिएको छ । उनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो ।
कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले गत जेठ १२ गते उल्ट्याइदिएको थियो ।
त्यसपछि गत शुक्रबारमात्रै उनी बानेश्वरबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया