बालेन मेयरमा निर्वाचित भएको उपलक्ष्यमा सित्तैमा बर्गर
काठमाडौं । काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित भएको उपलक्ष्यमा सित्तैमा बर्गर खान पाइने भएको छ ।
चिकेन स्टेसनले सबैका लागि यस्तो अफर गरेको हो ।
सित्तैमा बर्गर खान पाइने ठाउँ ललितपुरको झम्सीखेलस्थित चिकेन स्टेसन रहेको छ ।

यी हुन् काठमाडौंका मेयर शाहले पहिलो कार्यपालिकाको बैठकमा उठाएका विषय – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया