बालेनले ३२ जना वडाध्यक्षलाई भने, ‘वडाको मेयर तपाईँ नै हो’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बाने शाहले ३२ वटै वडाका वडाध्यक्षलाई मेयरको संज्ञा दिएका छन् ।
नगरकार्यपालिकाको पहिलो बैठकमा वडाध्यक्षहरूले उठाएका सवालहरूको जवाफ दिँदै उनले प्रत्येक वडाध्यक्षलाई अधिकारसम्पन्न बनाउने बताए ।
‘तपाईँको वडाको मेयर तपाईँ नै हो । तपाईँको वडा बनाउने जिम्मेवारी तपाईँसँगै छ,’ उनले भने ।
बैठकमा कसैले पनि समाधान गर्न नसकिने एजेण्डा नउठाएको मेयर बालेनले स्पष्ट पारे ।
यी हुन् काठमाडौंका मेयर शाहले पहिलो कार्यपालिकाको बैठकमा उठाएका विषय – NepalWatch
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया