मेयर भएपछि पनि बालेन ‘नेपहपको श्रीपेच’को निर्णायक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ¥याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’मा निर्णायकको भूमिकालाई निरन्तरता दिएका छन् ।
शोका निर्देशक निकेश खड्काका अनुसार व्यस्तताका बीच पनि बालेनले केही घण्टा फुर्सद निकालेर शोमाको निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
बालेनको व्यस्ततालाई ख्याल गर्दै सजिलो हुने गरी सुटिङको समय निर्धारण गरिएको उनले बताए ।
कार्यक्रमको सम्झाैताअनुसार उनी मेयर भइकन पनि एउटा एपिसोड छाँयाकन गरेर प्रशारण गरिएको छ ।
निर्णायक मण्डलमा बालेनसँगै दुई ¥यापर गिरिश खतिवडा र मानस घले निर्णायक छन् ।
देउवाले गरे बालेनको प्रशंसा : तपाईँले चमत्कार गर्नुभयो – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया