१५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा युवक पक्राउ
ललितपुर । १५ वर्षीया किशोरीको करणी गरेको अभियोगमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने मिलन परियार रहेका छन् ।
प्रहरीका अनुसार परियारले उक्त किशोरीलाई प्रलोभनमा पारी गत जेठ १४ गते करणी गरेका हुन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया