भारतीय ग्यास बुलेटले लियो बाबु–छोरीको ज्यान
काठमाडौं । भारतीय ग्यास बुलेटको ठक्करबाट हेटौंडामा आइतबार बिहान एक बाबुछोरीको ज्यान गएको छ ।
एनएल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९, पशुपतिनगरमा ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा ५५ वर्षीय ईश्वरकुमार तामाङ र र उनकी २६ वर्षीया छोरी अमिना तामाङको मृत्यु भएको हो ।
ग्यास बुलेटले पछाडिबाट ठक्कर दिएर घाइते बाबुछोरीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर त्यहाँ पुर्याउनेबित्तिकै दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया