विवाह गरेकै दिन सामाजिक संजालमा फोटो सेयर गर्दै चर्चित गायिका इन्दिराले के लेखिन् ?

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशी विवाहबन्धनमा बाँधिएकी छिन् ।
प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग उनले मंगलबार विवाह गरेकी हुन् ।
सामाजिक संजालमा फोटो सेयर गर्दै आफूहरू विवाह बन्धनमा बाँधिएको जोशीले उल्लेख गरेकी छिन् ।
फोटो सेयर गर्दै उनले औपचारिक रुपमा अबदेखि श्रीमान र श्रीमती भएको उल्लेख गरेकी छिन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया