‘जिन्दगीको गोरेटोमा’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । कमला बोहोरा खत्रीको जिन्दगीको गोरेटोमा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गितमा गायिका सुनिता दुलाल र गायक अर्जुन सुनमको स्वर रहेको छ भने मुख्य भुमिकामा सरोज खनाल र गौरी मल्लको अभिनय रहेको छ ।
म्युजिक भिडियोको निर्देशन सुव्रतराज आर्चायले गरेका हुन् भने भिडियोको सम्पादन राजकुमार श्रेष्ठले गरेका छन् ।
म्युजिक भिडियोलाई राइज मिडिया नेटवर्क युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया