बुढीगंगा नगरपालिकामा असार २३ मा निर्वाचन हुने
काठमाडौं । बाजुरास्थित बुढीगंगा नगरपालिकामा यही असार २३ मा स्थानीय तहको पुनः मतदान हुने भएको छ । बिहिबार मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यो निर्णय गरेको हो ।
उक्त नगरपालिकामा १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित भएको थियो । मतदानका दिन नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच मतदानस्थलमै झडप र कुटपिट भएको थियो ।
मतदाता खेट्ने र बुथ कब्जा गर्ने कार्य भएपछि मतदान स्थगित गर्नुपर्ने अवस्था आएको थियो ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया