रवि लामिछानेले मागे भोलेन्टर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । टेलिभिजन कार्यक्रम छोडेर राजनीतिमा होमिएका रवि लामिछानेले भोलेन्टरको माग गरेका छन् ।
७ असारमा राष्ट्रिय सभागृहमा आफ्नो भावी अभियान सार्वजनिक गर्न लागेका रविले सहयोग गर्न चाहनेका लागि भन्दै भोलेन्टर मागेका हुन् ।
पत्रकार दीपक बोहोराका अनुसार लामिछानेको आह्वानमा राष्ट्रिय सभामा हुने कार्यक्रमकोलागि स्वयंमसेवक भन्न चाहनले फर्म भर्नुपर्नेछ ।
देशमा व्यवस्था फेरियो अवस्था फेरिएन भन्दै लामो यात्रामा निस्किएको रविको भनाई छ ।
स्वयंसेवक भई सहयोग गर्न चाहनेले इमेल र फोनमार्फत सम्पर्क गर्न सक्ने बताइएको छ ।
टेलिभिजन छोडेर राजनीतिमा आएपछि कुन दलबाट कहाँ उम्मेदवार बन्दैछन् रवि लामिछाने ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया