चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन माग, योग्यता प्लस टू
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन आह्वान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना जारी गर्दै बोर्डको अध्यक्षमा आवेदन माग गरेको हो ।
सूचनाअनुसार प्रवीणता प्रमाणपत्र उत्तीर्ण ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । तर स्नातक उत्तीर्णको हकमा २० वर्षको अनुभव हुनुपर्नेछ । स्नातक उत्तीर्ण गरेकासँग भने १० वर्षको अनुभव भए पनि पुग्छ ।
अध्यक्ष पद रिक्त भएपछि हाल सदस्य सचिवले बोर्डको प्रशासनिक कार्यको नेतृत्व गरिरहेका छन् ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया