अभिनेता संयमले आश्मासँग विवाह गर्दै

काठमाडौं । अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसीले मंसिरमा विवाह गर्ने भएका छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परीणत गर्न लागेका हुन् ।
आश्मा र संयमले ‘नाइ नभन्नु ३’ र ‘आभाष’ चलचित्रमा सँगै कामसमेत गरेका छन् । हाल यी दुवै चलचित्रमा सक्रिय भने देखिँदैनन् ।
प्रतिक्रिया