रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीमा धादिङबाट मात्र चार जना परेका छन् । केन्द्रीय कमिटीमा चार डाक्टर पनि समेटिएका छन् ।
धादिङका डोलप्रसाद अर्याल, उपेन्द्र पाण्डे, वसुमाया तामाङ र विष्णुकुमार श्रेष्ठलाई लामिछानेले केन्द्रीय सदस्यमा छनोट गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय कमिटीमा तीनजना डाक्टर छन् । मोरङका डा. मुकुल ढकाल, लमजुङका डा. प्रभात अधिकारी र सिराहाका डा. राकेश यादव स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हुन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया