विद्युत प्राधिकरणमा कर्मचारी मृत फेला
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा कर्मचारी मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २८ रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको इलेक्ट्रोनिक चौथो तहमा कार्यरत ४५ वर्षीय सलेन्द्र हमाल मृत फेला परेका हुन् । उनको स्थायी घर कैलाली रहेको बताइएको छ । उनी काठमाडौं, टोखा नगरपालिका १० बस्दै आएका थिए ।
काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनी सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया