टेक्नोब्लेडको भावुक सन्देश– तपाईंहरूले यो भिडियो हेर्दा म अस्ताइसकेको हुनेछु
काठमाडौं । चर्चित युट्युबर टेक्नोब्लेडको निधन भएको छ । गत वर्ष मात्रै क्यान्सरबाट संक्रमित टेक्लोब्लेडको २३ वर्षको उमेरमा निधन भएको हो ।
टेक्नोब्लेडको तर्फबाट उनका बाबुले एक भावुक बिदाइ भिडियो पोस्ट् गर्दै छोराको मृत्यु भएको पुष्टि गरेका छन् । जसमा टेक्नोब्लेडले भनेका छन्– तपाईंहरूले यो भिडियो हेर्दा म मृत भइसकेको हुनेछु ।’ बिदाइ सन्देश टेक्नोब्लेडको निधनभन्दा केही अगाडि तयार पारिएको हो ।
टेक्नोब्लेडका बाबुले आफ्ना छोरालाई अदभूत भनेका छन् ।
खास नाम एलेक्स रहेका टेक्लोब्लेडका एक करोड फलोअर्स छन् । उनी लाइभस्ट्रिमिङ र आफैंले खेलेका स्याण्डबक्स भिडियो गेम क्लिपका कारण चर्चित थिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया