श्रीमान्ले पेट्रोल छर्केर आगो लगाएकी सुकमाया बाच्न सफल
काठमाडौं । दाङमा एक श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाएर मार्ने प्रयास गरेका छन् ।
उज्वलबहादुर चुनाराले श्रीमती सुकमाया कर्माचार्यलाई पारिवारिक झगडाको निहुँमा पेट्रोल छर्किएर आगो लगाइ मार्ने प्रयास गरेका हुन् । तर, सुकमाया भागेर बाँच्न सफल भएकी छिन् ।
सुकमायाको माइती गोर्खाको भीमसेन थापा गाउँपालिका वडा नं ४ धावा हो ।
दाङमै प्राथमिक उपचारपछि उनलाई काठमाडौं ल्याइएको छ । कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
उज्वलबहादुर अरु केटीसँग लागेको शंका गरेपछि उनीहरूबीच झगडा भएको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया