NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

युट्युबमा अश्लीलता फैलाएकाे आरोपमा युट्युबर प्रक्राउ

काठमाडौं । युट्युबमा अश्लील शीर्षक राखी भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबर पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘४ रियल टीभी’ नामको युट्युब च्यानलका सञ्चालक २२ वर्षीय प्रवेश लामा रहेका छन् ।

उनी नुवाकोट बेलकोटगढी–७, महादेवफाँटका हुन् । लामाले अश्लील शीर्षक राखी सामग्री प्रसारण गरेका उजुरी परेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

May be an image of text