आँखा अस्पतालले माग्यो चिकित्सकसहित ७ कर्मचारी

काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ७ जना कर्मचारी माग गरेको छ ।
अस्पतालले पाचौं तहदेखि नवौं तहसम्मका ३ जना चिकित्सक, २ स्टाफ नर्स, एक आइटी सहायक र एक प्रशासनिक सहायक माग गरेको हो ।
अस्पतालका अनुसार इच्छुक योग्यता पुगेका उम्मेदवारले साउन चार गते ४ बजेभित्र आवेदन दिन सक्नेछन् ।
हेरौं सूचना:
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया