ज्योति गुरुङको ‘मेरो ड्याडी’ गीत सार्वजनिक

काठमाडौं । ज्योति गुरुङको ‘मेरो ड्याडी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् ।
गंगाराज राईको संगित रहेको उक्त गीतमा अभिनेता पुष्प खड्का र मोडल सारिका केसीको अभिनय रहेको छ । गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।
शुक्रबार जेजी क्रियशन युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको थियो । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया