आकाश र तनुजाको अभिनयमा ‘शिरको फूल शिरैमा’ सार्वजनिक

काठमाडौं । प्रकाश रेग्मी र रेश्मा पुनको स्वरमा ‘शिरको फूल शिरैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ र मोडल तनुजा वलीले अभिनय गरेका छन् । राम अविरल विष्टको शब्द रहेको गीतमा संगित भने एसडी योगीले दिएका हुन् ।
म्युजिक भिडिओलाई शिव विकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । अजय रेग्मीको छायांकन रहेको म्युजिक भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
भिडियोलाई आइतबार एनआर क्रियशनले सार्वजनिक गरेको हो ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया