रणवीरपछि अर्का अभिनेताले पनि नग्न तस्बिर सार्वजनिक गरे

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहको न्युड फोटोसुटले सामाजिक सञ्जालमा चर्चा पाएको छ । रणवीरले तस्बिर सार्वजनिक गरेसँगै धेरैले उनको आलोचना गरेका छन् ।
यसको चर्चा नसेलाउँदै अर्का तमिल अभिनेता विष्णु बिशालले पनि आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा ‘टेन्ड्र कपी’ भन्दै राखेका छन् । अभिनेता विष्णु विशाल प्रसिद्ध पूर्व ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टाका श्रीमान् हुन् । विष्णुको फोटोसुट ज्वालाले नै गरेकी हुन् ।
बिना कपडा बेडमा सुतेका विष्णु विशालले आफ्ना नग्न तस्बिरहरु इन्स्टाग्राममा सेयर गरेका हुन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया