आफैँ मास्क नलगाएका सभामुखले सांसदहरूलाई भने, ‘मास्क अनिवार्य लगाउनुहोस्’
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा यस्तो आग्रह गर्दै गर्दा सभामुख सामपकोटा स्वयम्ले भने मास्क लगाएका थिएनन् ।
यद्यपि, कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई आग्रह गर्न भने उनी पछि हटेनन् ।
‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरूलाई बिदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु,’ उनले भने ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया