स्वतन्त्र पार्टीले माग्यो स्वयमसेवक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वयमसेवक माग गरेको छ ।
पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वमा रहेको उक्त पार्टीले बुधबार एक सूचना जारी गर्दै विभिन्न स्वयम्सेवक मागेको हो ।
केन्द्रीय कार्यालय बसुन्धारामा रहेर काम गर्न जनसम्पर्क डेस्क स्वयसेवकदेखि सामाजिक सञ्जाल सहयोगीसम्म माग गरेको छ ।
साथै, आठ जना जनसम्पर्क डेस्क स्वयसेवक पनि माग गरेको छ ।
यस्तै कम्प्युटर अपरेटर १० जना र सामाजिक सञ्जाल सहगोगी सहयोगी २० जना माग गरेको छ ।
स्वयमसेवा गर्न इच्छुकले वैयक्तिक विवरण (सिभी) [email protected] मा पठाउन उक्त पार्टीले आग्रह गरेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया