वर्षाले बेहाल राजधानी (९ तस्बिरसहित)

काठमाडौं । आज काठमाडौं उपत्यकामा भारी वर्षा भयो ।
वर्षापछि राजधानी सहरको त्रिपुरेश्वर क्षेत्र जलमग्न भएको थियो ।
पैदल यात्री र सवारी चालक सबैको यात्रा सकसपूर्ण बन्यो ।
ढल थुनिँएका कारण पानीको उचित निकास नहुँदा पानी पर्नेबित्तिकै सहर जलमग्न हुने गरेको छ ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया