मध्यमकालीन खर्च संरचना र यसको उद्देश्य

सरकारी सेवा प्रवेश गर्न लोक सेवाको परीक्षा उत्तीर्ण हुनुपर्छ । तर यो खुड्किलो पार गर्न सजिलो भने छैन । अनेक द्विविधा र अन्योलताले परीक्षार्थी सताइने गरेका छन्।
लोक सेवा परीक्षार्थीले झेलिरहेको यस्तै सकस चिर्न हामीले पूर्वप्रशासक, प्रशासक र अनुभवी व्यक्तिबाट समाधान पहिल्याउने प्रयास थालेका छौं ।
आजको श्रृंखलामा सुमन खड्काले महत्त्वपूर्ण प्रश्नको समाधान सुझाएका छन् :
सार्वजनिक स्रोत परिचालनमा विनियोजन, कुशलता, कार्यन्वयन, दक्षता र वित्तीय सुशासन कायम गर्ने सार्वजनिक वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण औजार मध्यमकालीन खर्च संरचना हो ।
प्रत्येक आर्थिक वर्षको वार्षिक बजेट र चालु आवधिक योजनाबीच तादात्म्यता ल्याउने महत्त्वपूर्ण औजार नै मध्यकालीन खर्च संरचना हो ।
यसले विकास योजनाका लक्षित नतिजा हासिल गर्न स्रोत साधनको न्यायोचित वितरण र महत्तम परिचालन, पारदर्शी र मितव्ययी खर्च प्रणाली पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर तथा प्रभावकारिता वित्तीय अनुशासनजस्ता पक्षमा सुधार ल्याउँछ ।
- नेपालमा मध्यकालीन खर्च संरचनाको प्रयोग आ.व. ०५९/६० देखि हुन थालेको हो ।
- मध्यकालीन खर्च संरचनाअनुसार हरेक वर्षको बजेट तर्जुमा गर्दा आगामी थप दुई वर्षको समेत बजेटको आकलन गर्ने र आयोजना तथा कार्यक्रमहरूलाई आवधिक योजनाको प्राथमिकताको आधारमा श्रोत सुनिश्चितता गर्ने प्रयास गर्छ ।
- मध्यमकालीन खर्च संरचना निर्दिष्ट लक्ष्य प्राप्तिका लागि तर्जुमा भएको आवधिक योजना र सो लक्ष्य प्राप्तिलाई वार्षिक वित्त नीतिमार्फत सम्बोधन गर्ने क्रममा ल्याइएको बजेटलाई जोड्ने सेतुको कार्य गर्ने संयन्त्र हो । यो नीतिगत परिवर्तन एवं खर्चको पुनर्वितरणलाई निर्देशित गर्न स्रोत योजनाको मध्यमकालीन गन्तव्यको दिशानिर्देश गर्न राष्ट्रिय, क्षेत्रगत एवं मन्त्रालयगत विभागीय तहमा स्रोतको अनुमान योग्यता बढाउने संयन्त्र हो ।
- यसले सरकारसँग उपलब्ध सीमित साधन स्रोतको आकलन गर्ने र त्यसलाई योजनाको प्राथमिकताको क्षेत्रमा मध्यम अवधिको लागि बाँडफाँटको रूपरेखा तयार गर्दछ ।
मध्यमकालीन खर्च संरचनाका उद्देश्य निम्नानुसार छन्:
- सार्वजनिक खर्च प्रणालीमा वित्तीय अनुशासन कायम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्नका लागि सरकारको मध्यम अवधिको आन्तरिक र बाह्य स्रोतको यथार्थपरक अनुमान गरी समष्टिगत आर्थिक खाका तथा बजेट खाका तर्जुमा गर्ने ।
- विकास योजनाको प्राथमिकताका क्षेत्रमा लगानीको सुनिश्चितता प्रदान गर्न स्रोतसाधन विनियोजन प्रक्रियाको पुनसंरचना गरी प्राथमिकताप्राप्त विषयगत क्षेत्रमा बजेटको बाँडफाँट गर्ने ।
- सार्वजनिक खर्चलाई बढी प्रभावकारी र कुशल बनाई लक्षित नतिजा सुनिश्चित गर्ने ।
- सम्बन्धित मन्त्रालयहरूको बजेट अनुमानलाई यथार्थपरक र प्रभावकारी बनाउने ।
- योजनालाई बजेटसँग र बजेटलाई कार्य सम्पादनसँग आबद्ध गरी स्रोतसाधनलाई उपलब्धिमूलक बनाउने ।
- सीमित साधन र असीमित आवश्यकता बीचको खाडल कम गर्न सहयोग गर्ने ।
- सरकारको आन्तरिक र बाह्य सबै साधनस्रोतलाई राष्ट्रिय बजेट प्रणालीमा ल्याई प्राथमिकताका आधारमा बाँडफाँट गर्न सहयोग गर्ने ।
- सम्बन्धित निकाय⁄कार्यालयको बजेट अनुमान वास्तविक वा अनुमानयोग्य बनाउने र आर्थिक अनुशासन कायम गर्ने ।
- तीन आर्थिक वर्षको बजेटको कुल सीमा प्रक्षेपण गर्ने ।
- वार्षिक खर्चसँगको तादम्यता र सञ्चालनमा रहेका योजनाहरूको गन्तव्य निर्धारण गर्ने ।
- प्रस्तावित योजनाको उद्देश्य तथा योजनाको लागि सम्भाव्यता अध्ययन र खर्च जुटाउने ।
- सरकारी श्रोत, राजश्व, आन्तरिक ऋण, वैदेशिक अनुदान तथा ऋणको आँकलन गरी समष्टिगत खाका निर्धारण गर्ने ।
- आर्थिक गतिविधीहरूको मूल्याङ्कन तथा नियन्त्रण गर्ने ।
- आर्थिक वर्षहरूको खर्च तथा श्रोतसहितको मध्यकालीन खर्च संरचना सीमा निर्धारण र बजेटको कार्यान्वयन स्थितिको समीक्षा गर्ने इत्यादि ।
अन्त्यमा
मध्यकालीन खर्च संरचनाले वित्तीय अनुशासन कायम गर्ने तथा योजनालाई बजेटसँग र बजेटलाई कार्यसम्पादनसँग जोड्ने तथा खर्चमा पारदर्शिता कायम गरी खर्च गर्ने निकायलाई जिम्मेवार र जवाफदेही बनाउने भएको कारण आर्थिक अनुशासन र वित्तीय सुशासनका लागि हरेक क्षेत्रबाट यसको सफल कार्यान्वयनका लागि पहल गर्नु अपरिहार्य देखिन्छ ।
सन्दर्भ सामाग्रीहरू
- mof.gov.np
- npc.gov.np
- बजेट तर्जुमा दिग्दर्शन, २०७५ (आठौं संस्करण)
- विभिन्न अनलाइन तथा छापाका लेख तथा सोसम्बन्धी रचनाहरू ।
(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)
Selamat Datang di Situs Slot PG Soft Gratis Terlengkap dan Terbaru!
Permainan slot online semakin populer di seluruh dunia, dan salah satu pengembang yang paling diminati adalah pg slot. Slot demo dari PG Soft sangat disukai oleh pemain karena grafisnya yang berkualitas tinggi, gameplay yang lancar tanpa lag, serta pilihan game gacor yang sangat beragam.
Mengapa Slot Demo PG Soft Begitu Populer?
- 85% pemain slot memilih slot demo PG Soft karena gameplay-nya yang menarik dan menghibur.
- Slot demo ini memberikan pengalaman bermain yang sangat mirip dengan slot uang asli tanpa perlu mengeluarkan uang.
- Dengan bermain di mode demo, Anda dapat mencoba berbagai strategi sebelum bertaruh dengan uang asli.
- 78% pemain pemula lebih suka memulai dengan slot demo agar lebih memahami mekanisme permainan sebelum beralih ke mode uang asli.
Rasakan Sensasi Slot Demo yang Realistis Hari Ini
Saat Anda bermain slot demo PG Soft, Anda akan menikmati pengalaman berkualitas tinggi situs slot yang hampir sama dengan permainan slot uang asli. Salah satu permainan yang paling menarik adalah Mahjong Ways 1 & 2, yang terkenal dengan fitur pengali hingga x1000 dan potensi kemenangan besar.
Bermain 20 Slot Demo Gratis dengan Mudah!
Tahukah Anda bahwa menemukan slot demo gratis sekarang 92% lebih mudah dibandingkan beberapa tahun lalu?
Beberapa Permainan PG Soft yang Paling Banyak Dimainkan:
- Mahjong Ways 1 & 2
- Wild Bounty Showdown
- Wild Bandito
- Lucky Neko
- Caishen Wins
Alasan Pemain Menyukai Slot Demo
- 90% pemain slot demo menyukai permainan ini karena tidak ada risiko kehilangan uang.
- Mode demo memungkinkan pemain untuk mencoba berbagai ukuran taruhan daftar slot tanpa harus mengeluarkan uang asli.
- 83% pemain menggunakan slot demo untuk menemukan permainan favorit mereka sebelum bermain dengan uang sungguhan.
Slot Demo vs. Slot Uang Asli: Mana yang Lebih Baik?
Banyak pemain sering memperdebatkan apakah lebih baik bermain slot online atau langsung bermain dengan uang asli. Namun, 88% pemain percaya bahwa mencoba slot demo terlebih dahulu dapat meningkatkan peluang mereka untuk menang saat bermain dengan uang asli.
10 Slot Demo PG Soft dengan Pengali Scatter Tertinggi
Berikut adalah daftar 10 slot demo PG Soft yang paling disukai pemain:
- Mahjong Ways
- Wild Bounty Showdown
- Mahjong 2
- Lucky Neko
- Jurassic Kingdom
- Dream of Macau
- Ganesha Fortune
- Gem Saviour Conquest
- Oriental Prosperity
- Ways of the Qilin
Cara Meningkatkan Peluang Menang Anda
- 82% pemain berpengalaman menggunakan slot resmi untuk mengembangkan strategi kemenangan.
- Bermain gratis memungkinkan Anda untuk memahami pola permainan dan menyesuaikan teknik taruhan.
- 76% pemenang jackpot sebelumnya telah berlatih di mode demo sebelum akhirnya meraih kemenangan besar.
Perkembangan Pesat Permainan Slot Online
Dalam lima tahun terakhir, industri slot online mengalami pertumbuhan hingga 120%. Kemajuan teknologi slot resmi membuat permainan slot semakin mudah diakses melalui perangkat seluler.
Mengapa Harus Memilih Slot Demo PG Soft?
- Tanpa Registrasi – Main langsung tanpa perlu membuat akun.
- Update Rutin – Selalu ada game baru yang menarik untuk dicoba.
- Gameplay Realistis – Rasakan sensasi bermain seperti di kasino sungguhan.
- Beragam Tema & Fitur – Dari tema Asia hingga petualangan epik, pilih sesuai selera Anda.
Good