एमालेले भन्यो, ‘यो माफियाको सरकार हो’
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । उसले महँगी र भ्रष्टाचारविरुद्ध भन्दै प्रदर्शन गरेको हो ।
वसन्तपुरबाट सुरू भएको ¥यालीमा विभिन्न नेता–कार्यकर्ता सहभागी थिए ।
¥याली प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा समापन सकिएको थियो ।
समापनमा समारोहलाई सम्बोधन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार माफियाको भएको बताए ।
महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनतलाई सडकमा आउन आव्हान गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया