५० रुपैयाँको बिरयानीको लागि ग्राहकको हत्या
काठमाडौं । उत्तर प्रदेशको जलौनमा ५० रुपैयाँ बिरयानीको विवादमा पसल सञ्चालकले ग्राहकलाई छुरा प्रहार गरी हत्या गरेका छन् । उक्त समयमा व्यवसायी र ग्राहक दुवैले मादक पदार्थ सेवन गरेका थिए ।
प्रहरीका अनुसार पीडितले बिरयानी खाएर पसलसञ्चालकलाई पैसा दिईसकेका थिए । तर उक्त पसल सञ्चालकले बिरयानीको फेरि पैसा मागेको कारण विवाद सिर्जना भएको थियो । घटनापछि अभियुक्त फरार भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया