विन्ध्यवासिनी मन्दिरको दान पेटिका चोरी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । पोखरा महानगरपालिका -२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा सोही महानगरपालिका २५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मि दोर्जे रहेका छन् । उक्त मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले जिम्मिलाई दानपेटिकासहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया