पीडित व्यापारीलाई सम्बोधन गर्दै बालेनले भने, ‘दोष घरधनीको हो’
काठमाडौं । काठमाडौं महागरपालिकाका प्रमुख (मेयर) बालेन शाहले महानगरमा गैरकानुनी संरचना बनाएको विषयमा घरधनी व्यक्ति दोषी हुने बताएका छन् ।
बुधबार न्युरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन पुगेका मेयर शाहले पीडित व्यापारीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति पनि उसैले दिनुपर्छ, किनकि, दोषी घरधनीकै हो,’ उनले भने ।
मेयर शाहले व्यापारीहरूलाई आफूले मारमा नपार्ने आश्वासन दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया