महाअभियोग निष्क्रिय भइसक्यो : चोलेन्द्र
काठमाडौं । निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव निष्क्रिय भएको दाबी गरेका छन् छन् । महाअभियोग सिफारिस समितिमा बयान दिन गएका उनले सो दाबी गरेका हुन् ।
साथै उनले आफू संसदको सम्मानका लागि मात्र आएको बताएका छन् ।
महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको उनको टिप्पणी छ ।
सत्तासाझेदार दलले गत फागुन १ गते जबराविरुद्ध महाभियोग दर्ता गरेपछि उनी निलम्बित छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया