फ्रान्स–संसदीय प्रमण्डलको टोलीले राष्ट्रपतिलाई भेट्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहेका फ्रान्स–नेपाल संसदीय मैत्री समूहका सभापति डानियल सलमोन नेतृत्वको प्रमण्डलले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको छ ।
उक्त भेटका अवसरमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा छलफल भएको थियो ।
सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी र नेपालका लागि फ्रान्सका राजदूतसमेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
ताजा अपडेट
-
विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत
-
यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन
-
काठमाडौं उपत्यकामा दुई वटा बसबाट यात्रुलाई नि:शुल्क सेवा दिँदै प्रहरी
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
प्रतिक्रिया