कमेडियन अपूर्व अस्पताल भर्ना
काठमाडौं । कमेडी गर्दा नेवार समुदायको भावनामा चोट पुर्याएको आरोपमा गत भदौ १२ मा पक्राउ परेका कमेडियन अपूर्वक्षितिज सिंह अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनी मंगलबार नै अस्पताल भर्ना भएको प्रहरी स्रोतले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतले सिंहलाई आजैमात्र पाँच दिन थपेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया