कार्यदलले अपुरो प्रतिवेदन बुझायो, शुक्रबार फेरि बैठक बस्ने
काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले शीर्ष तहमा प्रतिवेदन बुझाएको छ । कार्यदलले सिट संख्याको पूर्ण किटान नगरी आफ्नो प्रतिवेदन आज शीर्ष तहमा बुझाएको हो ।
सिट संख्याका बारेमा टुंगोमा पुग्न बाँकी रहेकाले शुक्रबार फेरि बैठक बस्ने कार्यदलका एक सदस्यले बताए ।
सिट संख्यामा जसपा अध्यक्ष उपेन्द्र यादवले चित्त नबुझाएकाले शुक्रबार फेरि बैठक बस्न लागेको बताइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया