अन्तर्घातले कांग्रेस कमजोर : पौडेल
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले अन्तर्घातकै कारण कांग्रेस कमजोर भएको बताएका छन् ।
संस्थापक बिपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसरमा तनहुँमा आयोजित कार्यक्रममा पौडेलले जनतालाई सही मार्ग देखाउने पार्टी कांग्रेस भए पनि अन्तर्घातले कमजोर भएको बताए ।
‘कांग्रेस देश नै अप्ठेरो परेको बेला सही मार्गमा हिंडाउने पार्टी हो’ पौडेलले भने, ‘तर यही कांग्रेस अहिले कमजोर हुँदै गएको छ । यसको कारण नै आन्तरिक अन्तर्घात हो ।’
अन्तर्घात धेरै हुने गरे पनि कांग्रेसले बिपीको बाटो नछोडेले पनि उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया