गठबन्धनका शीर्ष नेताको बैठक सिट बाँडफाँड नगरी सकियो

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको आजको बैठक विनानिष्कर्ष सकिएको छ ।
बैठक सिट बाँडफाँटविनै टुंगिएको छ बैठकमा सहभागी नेताले बताए ।
अर्को बैठक बिहान ८ बजे बस्ने गरी टुंगिएको हो ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया