NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

त्रिवि सेवा आयोगले अध्यक्ष माग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अध्यक्ष माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि

आज एक सूचना जारी गर्दै आवेदन माग गरेको हो । आयोगका अनुसार इच्छुक नेपाली नागरिकले सूचना जारी भएकाे एक साताभित्र आवेदन दिन सक्ने छन् ।