NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न तहमा कर्मचारी

 

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै करार सेवामा पाँचौंदेखि नवौं तहका कर्मचारी माग गरेको हो ।

बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको जनाएको छ ।

बोर्डका अनुसार इच्छुक उम्मेदवारले सूचना जारी भएको ७ दिनभित्र आवेदन दिनसक्ने छन् ।

ताजा अपडेट

नेपालवाच विशेष