सरकारले खोस्यो चोलेन्द्रका निजी सुरक्षाकर्मी र सरकारी गाडी
काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई निजी सुरक्षाकर्मी (पिएसओ) र सरकारी गाडी खोसेको छ ।
गृह मन्त्रालयको आदेशमा प्रहरीले आज राणाका सुरक्षार्थ खटिएका दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो ।
साथै, सरकारले राणाले औपचारिक कार्यक्रममा चढ्ने भिआइपी कार र पछुवाका रुपमा प्रयोग हुने जिप पनि फिर्ता लिएको छ ।
शनिबार संसद्को अधिवेशन सकिएसँगै निलम्बित न्यायाधीश राणाले सर्वोच्च अदालत जान खोजेका थिए । तर, प्रहरीले नजरबन्द गरेपछि राणा निस्कन नपाएको उनीपक्षको भनाइ छ ।
चोलेन्द्रपुत्रीको बयान– मान्छे मारेर लुकाएजस्तो व्यवहार भयो, स्कुलबाट केटाकेटी ल्याउन पनि दिइएन
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया