स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका अब्दुस एमाले प्रवेश
काठमाडौं । आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नंबर ६ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन् ।
विवेकशील साझा पार्टीका सचिवालय सदस्यसमेत रहेका मियाँले केही समयअघिमात्रै स्वतन्त्र उम्मेदवारी घोषणा गरेर पार्टी त्याग गरेका थिए ।
आज उनलाई च्यासलस्थित पार्टी कार्यालयमा आयोपजत एक कार्यक्रममा एमाले प्रवेश गराइएको हो । उनीसँगै पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले पनि एमाले प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया