युवा उद्यमी अधिकारी राप्रपामा प्रवेश

काठमाडौं । चितवनका उदीयमान युवा उद्यमी रविन अधिकारी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले बिहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्वागत तथा पार्टी प्रवेश गराएका थिए ।
अधिकारीलाई राप्रपाले चितवनको कुनै क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने सक्ने आँकलन गरिएको छ । व्यवसायबाहेक अधिकारी धर्म–दर्शन र विज्ञानमा विशेष दखल राख्छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया