NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

साउथ स्यान्डविच टापु क्षेत्रको पूर्वमा भूकम्प

एजेन्सी । बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

केन्द्रविन्दु १०।० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ६०.८०३५ डिग्री दक्षिण अक्षांश र २०।०१६९ डिग्री पश्चिम देशान्तरमा रहेको थियो ।

यो बेलायती अधिनस्थ क्षेत्र हो ।