रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने

काठमाडौं । पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं.२ बाट चुनाव लड्ने भएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि
उम्मेदवारी दर्ता गर्न उनी चितवन पुगिसकेका छन् ।
यसअघि उनी क्षेत्र नं. ३ बाट उठ्ने चर्चा थियो ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया